Similar Posts

७२ औं राष्ट्रीय प्रजातन्त्र दिवशको अवशर पारेर जिल्ला प्रसाशन कार्यलय झापाद्वारा आयोजित सरसफाई कार्यक्रम
७२ औं राष्ट्रीय प्रजातन्त्र दिवशको अवशर पारेर जिल्ला प्रसाशन कार्यलय झापाद्वारा आयोजित सरसफाई कार्यक्रम जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलकाे अध्यक्षता एवम् सुरक्षा निकायका प्रमुखहरु, जिल्ला निर्वाचन कार्यलय प्रमुख, भद्रपुर नगरपालीकाका मेयर लगायतको उपस्थितीमा सम्पन्न भयो ।
E-Bidding आह्वानको सुचना
जिल्ला समन्वय समितिको कार्यालयभद्रपुर, झापा१ न. प्रदेशE-Bidding आह्वानको सुचना ठेक्का नं; DCC/NCB/Works/1/2077/78प्रथम पटक प्रकाशित मिति: २०७७/०७/०३ यस समितिको कार्यालय भवन मर्मत संभार लगायतका कार्य E-Bidding को माध्यमबाट सम्पन्न गर्नु पर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त निर्माण व्यवसायीबाट निम्न शर्तहरुको अधिनमा रही E-Bidding को माध्यमबाट बोलपत्र पेश गर्न यो सुचना प्रकाशन गरिएको छ । १. …

झापामा एक जिल्ला एक उत्पादन अन्तर्गत झोला बनाउने कार्यक्रम उद्घाटन
एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत झापामा झोला बनाउने कार्यक्रम सञ्चालन गरिएको छ । घरेलु तथा साना उधोग कार्यालय झापाको आयोजनामा अर्जुनधारा ११ र मेचीनगर १२ मा झोला बनाउने कार्यक्रम शुरु गरिएको हो । दुवै ठाउँको कार्यक्रम बिहीवार उद्घाटन भएकाे हाे । माघ १३ देखी सुरु भएकाे उक्त एक महिने तालिमकाे जिल्ला समन्वय समिति झापाका…
पदाधिकारीहरुको चाडपर्व भत्ता
पदाधिकारीहरुको चाडपर्व भत्ता