७२ औं राष्ट्रीय प्रजातन्त्र दिवशको अवशर पारेर जिल्ला प्रसाशन कार्यलय झापाद्वारा आयोजित सरसफाई कार्यक्रम

७२ औं राष्ट्रीय प्रजातन्त्र दिवशको अवशर पारेर जिल्ला प्रसाशन कार्यलय झापाद्वारा आयोजित सरसफाई कार्यक्रम

७२ औं राष्ट्रीय प्रजातन्त्र दिवशको अवशर पारेर जिल्ला प्रसाशन कार्यलय झापाद्वारा आयोजित सरसफाई कार्यक्रम जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलकाे अध्यक्षता एवम् सुरक्षा निकायका प्रमुखहरु, जिल्ला निर्वाचन कार्यलय प्रमुख, भद्रपुर नगरपालीकाका मेयर लगायतको उपस्थितीमा सम्पन्न भयो ।

झापामा एक जिल्ला एक उत्पादन अन्तर्गत झोला बनाउने कार्यक्रम उद्घाटन

झापामा एक जिल्ला एक उत्पादन अन्तर्गत झोला बनाउने कार्यक्रम उद्घाटन

एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत झापामा झोला बनाउने कार्यक्रम सञ्चालन गरिएको छ । घरेलु तथा साना उधोग कार्यालय झापाको आयोजनामा अर्जुनधारा ११ र मेचीनगर १२ मा झोला बनाउने कार्यक्रम शुरु गरिएको हो । दुवै ठाउँको कार्यक्रम बिहीवार उद्घाटन भएकाे हाे । माघ १३ देखी सुरु भएकाे उक्त एक महिने तालिमकाे जिल्ला समन्वय समिति झापाका…

|

संविधान दिवस मनाउने सम्बन्धमा बसेको बैठकका निर्णयहरु

आज मिति २०७८/५/३१ गते बिहिवारका दिन जिल्ला समन्वय समितिका प्रमुख श्री सोमनाथ पोर्तेलज्यूको अध्यक्षतामा मिति २०७८/६/२, ३ र ४ गते संविधान दिवस मनाउने सम्बन्धमा छल्फल गर्न बैठक वसि निम्नानुसार निर्णयहरु गरियो ।