|

संविधान दिवस मनाउने सम्बन्धमा बसेको बैठकका निर्णयहरु

आज मिति २०७८/५/३१ गते बिहिवारका दिन जिल्ला समन्वय समितिका प्रमुख श्री सोमनाथ पोर्तेलज्यूको अध्यक्षतामा मिति २०७८/६/२, ३ र ४ गते संविधान दिवस मनाउने सम्बन्धमा छल्फल गर्न बैठक वसि निम्नानुसार निर्णयहरु गरियो ।

E-Bidding आह्वानको संशोधीत सुचना

जिल्ला समन्वय समितिको कार्यालयभद्रपुर, झापा१ न. प्रदेशE-Bidding आह्वानको संशोधीत सुचनाठेक्का नं DCC/NCB/Works/1/2077/78संशोधीत सूचना प्रकाशित मिति: २०७७/०७/३० यस समितिको कार्यालय भवन मर्मत संभार लगायतका कार्य E-Bidding को माध्यमबाट सम्पन्न गर्न मिति २०७७/०७/०३ गते प्रकाशन भएको सूचनामा प्राविधिक कारणले निम्नानुसार संशोधन गर्नु परेकोले सम्वन्धीत सवैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ । १. वोलपत्र अपलोड गर्ने…

E-Bidding आह्वानको सुचना

जिल्ला समन्वय समितिको कार्यालयभद्रपुर, झापा१ न. प्रदेशE-Bidding आह्वानको सुचना ठेक्का नं; DCC/NCB/Works/1/2077/78प्रथम पटक प्रकाशित मिति: २०७७/०७/०३ यस समितिको कार्यालय भवन मर्मत संभार लगायतका  कार्य E-Bidding को माध्यमबाट सम्पन्न गर्नु पर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त निर्माण व्यवसायीबाट निम्न शर्तहरुको अधिनमा रही E-Bidding को माध्यमबाट बोलपत्र पेश गर्न यो सुचना प्रकाशन गरिएको छ । १. …