झापा, नेपाल
जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम
जिल्ला समन्वय समिति झापाको आयोजनामा झापा जिल्लाका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयहरुबाट आ .व. २०८२/८३ मा संञ्चालित कार्यक्रम तथा आयोजनाहरुको बार्षिक समीक्षा कार्यक्रम मिति २०८३/०५/२४,२५ । २६ गते सम्पन्न भएका केही झलकहरु
जिल्ला समन्वय समितिको नवौ जिल्ला सभा २०८३/०५/०९ मा सम्पन्न भएको झलकहरु
बालमैत्री उन्मूख वडाको सूचक प्राप्तिको अनुगमन, अनुगमन समितिका संयोजक श्री विश्वनाथ बराल ज्यूको नेतृत्वमा दमक न.पा. को वडा नं. ३, ६ र ९ को अनुगमनका झलकहरु
जि स स झापाको आयोजनामा असल अभ्यास सम्बन्धी कार्यक्रममा हल्दीबारी गाउँपालिका र कन्काई नगरपालिकालाई सर्बोत्कृष्ट पुरस्कार प्रदान प्रदान कार्यक्रम
जिल्ला अनुगमन समितिद्धारा मेचीनगर अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका चुरे क्षेत्रभित्र पर्ने नदी तथा खानीजन्य पदार्थ को अनुगमन
LGPAS सम्बन्धी झापा जिल्लाका स्थानीय तहहरु सम्मिलित पृष्ठपोषण तथा अन्तरक्रियात्मक कार्यक्रम २०८२
नदीजन्य तथा खानीजन्य पदार्थ उत्खन्न संङ्कलन र विक्री वितरण जिल्ला अनुगमन समिति का स्थलगत अनुगमनका तस्बिरहरु
जिल्ला स्तरीय एस ई ई अनुगमन २०८२
जिल्ला समन्वय समितिको कार्यालय रुपन्देहीमा भेटघाट अनुभव आदानप्रदान मायाको चिनो साटासाट कार्यक्रम
जिल्ला समन्वय समितिको कार्यालय नवलपरासी सुस्ता पुर्वमा भेटघाट अनुभव आदानप्रदान मायाको चिनो साटासाट कार्यक्रम
जिल्ला समन्वय समितिको कार्यालय चितवनमा भेटघाट अनुभव आदानप्रदान मायाको चिनो साटासाट कार्यक्रम