E-Bidding आह्वानको संशोधीत सुचना

जिल्ला समन्वय समितिको कार्यालय
भद्रपुर, झापा
१ न. प्रदेश
E-Bidding आह्वानको संशोधीत सुचना
ठेक्का नं DCC/NCB/Works/1/2077/78
संशोधीत सूचना प्रकाशित मिति: २०७७/०७/३०

यस समितिको कार्यालय भवन मर्मत संभार लगायतका कार्य E-Bidding को माध्यमबाट सम्पन्न गर्न मिति २०७७/०७/०३ गते प्रकाशन भएको सूचनामा प्राविधिक कारणले निम्नानुसार संशोधन गर्नु परेकोले सम्वन्धीत सवैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।

१. वोलपत्र अपलोड गर्ने अन्तिम मिति २०७७/०८/०७ गते १२ बजे सम्म र खोल्ने मिति सोही दिनको १ बजे कायम गरिएको छ।

२. बोलपत्र जमानत बोलपत्र दाखिला गर्ने अन्तिम मिति  २०७७/०८/०७ गते बाट १२० दिन सम्म म्याद भएको  पेश गर्नु पर्नेछ।

३. वोलपत्र E-Bidding को माध्यमवाट मात्र पेश गर्न सकिनेछ ।४.  नेपाली भाषामा लेखिएको सूचनालाई आधार मान्नु पर्नेछ।

Similar Posts